माधव नेपालले भने- 'म खुट्टा कमाउने ब्यक्ति होइन'
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू खुट्टा कमाउने ब्यक्ति नभएको बताएका छन्। युवा संघले आयोजना गरेको कार्यक्रममा नेता नेपालले विचारको नेतृत्व गर्नेले नै पार्टी नेतृत्व गर्नसक्ने बताए। उनले विचारको नेतृत्व गर्छु भनेर कोही आए आफ्नो समर्थन रहने बताए। उनले विचारको नेतृत्व गर्ने गरी युवाहरु अघि बढ्नु पर्नेमा जोड दिए।
No comments:
Post a Comment